National life

उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
734Shares
उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कारोबार र्भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो भने प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने आज उकालो लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी आज तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम थियो ।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?