National life

एनएलजी इन्सुरेन्सको नाफा बढ्यो,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
587Shares
एनएलजी इन्सुरेन्सको नाफा बढ्यो,अन्य सूचक कस्ता ?
ncell

काठमाडौं। एनएलजी इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २५ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा २१.७७ प्रतिशतले धेरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष यसले २० करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी १.८८ प्रतिशतले बढेर ७५ करोड २१ लाख रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६.१३ प्रतिशतले बढेर २२ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा १२ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कम्पनीको प्रतिसेयर नेटवर्थ २१२.३८ रुपैयाँ देखिएको छ । त्यस्तै ,प्रतिसेयर आम्दानी बढेर १६.४६ रुपैयाँ भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?