National life

एनएलजी इन्सुरेन्सको बिशेष सभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
1.2kShares
एनएलजी इन्सुरेन्सको बिशेष सभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित
ncell

काठमाडौं । एनएलजी इन्सुरेन्सको विशेष साधारण सभा आज (कात्तिक ७ गते) सम्पन्न भएको छ । आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बसेको सभाले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

यस अघि कम्पनीलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ ।

हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?