National life

काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
620Shares
काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी
ncell

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख एवं विकास आयुक्त जानुका ढकाल र नायब आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा तालाबन्दी भएको हो ।

बुधबार दिउँसो प्राधिकरणका कर्मचारीले प्रमुख ढकालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्मचारीले संस्थामा कर्मचारी हुँदाहुँदै गैरकानुनी रुपमा करार र ज्यालादारी भर्ना गरिएको, निजामती कर्मचारीबाट कार्यालय सञ्चालन गरिँदै आएको लगायतका विषयमा असन्तुष्टि राख्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

उक्त कार्यहरू बन्द गरिनुपर्ने भन्दै कर्मचारीहरूले ज्ञापन पत्र ढोकामा टाँसेका छन् । यसअघि भएका सहमतिहरू पालना गर्न कर्मचारीहरूले ध्यानाकर्षण पनि गराएका छन् ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/03/Kvda-karmachari-Maag-gyapan-patra-2.pdf" title="Kvda karmachari Maag gyapan patra (2)"]

 

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?