National life

कुलमान घिसिङ भन्दा रास्वपाका राजु पाण्डे फराकिलो मतान्तरले अगाडि

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
1.9kShares
कुलमान घिसिङ भन्दा रास्वपाका राजु पाण्डे फराकिलो मतान्तरले अगाडि
ncell

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा भइरहेको मतगणनामा राजु पाण्डेले अग्रता कायम राखेका छन्। अहिलेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले ११ हजार १३८ मत प्राप्त गरेका छन्।

उनका नजिकका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ६ हजार ६९९ मत पाएका छन्। हाल पाण्डे घिसिङभन्दा ४ हजार ४३९ मतले अघि रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ३ हजार ८९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले १ हजार ९४४ मत पाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?