National life

ग्लोबल आइएमई बैंकको ब्याजदर मंसिरमा पनि स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
511Shares
ग्लोबल आइएमई बैंकको ब्याजदर मंसिरमा पनि स्थिर
ncell

काठमाडौं । चार महिनादेखि ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा सार्वजनिक गरेको ब्याजदर चार महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपको ब्याजदर साउनदेखि स्थिर राख्दै आएको हो ।

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो ।

बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?