National life

चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
700Shares
चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

सिंहदरबारमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई स्वीकृत गर्ने विषयमा टुङ्गो लगाउने सचिवालयको जानकारी छ ।

प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री ओलीको नेतृत्वमा ४० सदस्यीय टोली चीन जाने तय भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?