National life

डलरको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
560Shares
डलरको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं। साउन २२ गते, मंगलबार, डलरको मूल्यले गत शनिबार बनाएको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ८६ पैसा रहेको छ।

डलरको यो मूल्य हालसम्मकै उच्च हो। यस अघि गत शनिबार अर्थात साउन १९ गते, डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा र खरिददर १३३ रुपैयाँ ७१ पैसा कायम भएको थियो।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२१ रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.३९ रुपैयाँ रहेको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.86134.46
EUR  (European Euro)1146.56147.21
GBP  (UK Pound Sterling)1170.62171.39
CHF  (Swiss Franc)1157.55158.25
AUD  (Australian Dollar)186.3186.70
CAD  (Canadian Dollar)196.5596.98
SGD  (Singapore Dollar)1101.32101.77
JPY  (Japanese Yen)109.379.42
CNY  (Chinese Yuan)118.7818.86
SAR  (Saudi Arabian Riyal)135.6635.82
QAR  (Qatari Riyal)136.7036.87
THB  (Thai Baht)13.793.81
AED  (UAE Dirham)136.4436.61
MYR  (Malaysian Ringgit)130.2530.39
KRW  (South Korean Won)1009.819.85
SEK  (Swedish Kroner)112.6612.71
DKK  (Danish Kroner)119.6419.73
HKD  (Hong Kong Dollar)117.2017.28
KWD  (Kuwaity Dinar)1438.35440.32
BHD  (Bahrain Dinar)1355.11356.71

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?