National life

सुनको मूल्य घटेसँगै डलरको मूल्यमा वृद्धि, कुन मुद्राको सतही दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
586Shares
सुनको मूल्य घटेसँगै डलरको मूल्यमा वृद्धि, कुन मुद्राको सतही दर कति ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (असोज १५ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

निरन्तर सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएसँगै घटेको डलरको मूल्य सुनको मूल्य ओरालिन थालेसँगै बढेको हो । आज एक अमेरिकी डलरको खरिददर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ कायम थियो।

आज एक अस्ट्रेलियन डलरको खरिददर ९२.५४ रुपैयाँ र बिक्रीदर ९२.९६ रुपैयाँ कायम भएको छ । १० जापानी येनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज एक यूरोको खरिददर १४९.७५ रुपैयाँ र बिक्रीदर १५०.४२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७९.३७ रुपैयाँ र बिक्रीदर १८०.१७ रुपैयाँ कायम भएको राष्ट्रबैंकले जनाएको छ ।




































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1133.78134.38



eur (European Euro)

1149.75150.42



gbp (UK Pound Sterling)

1179.37180.17



chf (Swiss Franc)

1158.67159.38



aud (Australian Dollar)

192.5492.96



cad (Canadian Dollar)

198.9399.38



sgd (Singapore Dollar)

1104.44104.91



jpy (Japanese Yen)

109.399.43



cny (Chinese Yuan)

119.0819.16



sar (Saudi Arabian Riyal)

135.6635.82



qar (Qatari Riyal)

136.7036.87



thb (Thai Baht)

14.154.17



aed (UAE Dirham)

136.4236.59



myr (Malaysian Ringgit)

132.4432.59



krw (South Korean Won)

10010.2010.24



sek (Swedish Kroner)

113.2413.30



dkk (Danish Kroner)

120.0820.17



hkd (Hong Kong Dollar)

117.2217.30



kwd (Kuwaity Dinar)

1438.58440.55



bhd (Bahrain Dinar)

1354.90356.49

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?