National life

सुनको मूल्यसँगै बढ्यो डलरको मूल्य,कुन देशको कतिमा हुदैछ कारोबार ?  

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
537Shares
सुनको मूल्यसँगै बढ्यो डलरको मूल्य,कुन देशको कतिमा हुदैछ कारोबार ?  
ncell

काठमाण्डौ। आज असोज ९ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज एक यूरोको खरिददर १४८.६१ रुपैयाँ र बिक्रीदर १४९.२८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.५२ रुपैयाँ र बिक्रीदर १७९.३२ रुपैयाँ कायम भएको छ।

आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.४४ रुपैयाँ र बिक्रीदर ९१.८५ रुपैयाँ कायभ भएको छ। एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.३० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ कायम भएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

डलर र सुनको विपरीत सम्बन्ध भएको भएपनी यस पटक भने डलरसँगै सुनको मूल्य समेत दैनिक रूपमा बढेको छ ।




































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1133.58134.18



eur (European Euro)

1148.61149.28



gbp (UK Pound Sterling)

1178.52179.32



chf (Swiss Franc)

1157.49158.19



aud (Australian Dollar)

191.4491.85



cad (Canadian Dollar)

198.8899.32



sgd (Singapore Dollar)

1103.66104.12



jpy (Japanese Yen)

109.289.32



cny (Chinese Yuan)

118.9919.08



sar (Saudi Arabian Riyal)

135.6135.77



qar (Qatari Riyal)

136.6536.81



thb (Thai Baht)

14.074.09



aed (UAE Dirham)

136.3736.53



myr (Malaysian Ringgit)

132.1632.30



krw (South Korean Won)

10010.0010.05



sek (Swedish Kroner)

113.1613.22



dkk (Danish Kroner)

119.9320.02



hkd (Hong Kong Dollar)

117.1617.23



kwd (Kuwaity Dinar)

1437.67439.63



bhd (Bahrain Dinar)

1354.39355.99

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?