National life

थप ११ कम्पनीले पाए धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स (सुचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
766Shares
थप ११ कम्पनीले पाए धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स (सुचिसहित )
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स प्रदान गर्ने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डको आज जेठ २२ गते बसेको बैठकले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

यी हुन् बोर्डबाट धितोपत्र दलालको अनुमतिपत्र पाउने ब्रोकरहरु

एलिट स्टक हाउस लि.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्फिनिटी सेक्युरिटिज लि.

इन्डेक्स सेक्यूरिटिज लि.

शुभकामना सेक्यूरिटिज प्रा.लि.

मेघा स्टक मार्केट्स लि.

हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.

मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.

माछापुच्छ्रे, सेक्युरिटिज लि.

के।वि। एल। सेक्यूरिटिज लि.

कलश स्टक मार्केट प्रा.लि.

नबिल सेक्युरिटिज लि.

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?