National life

धितोपत्र बोर्डबाट थप ५ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
4KShares
धितोपत्र बोर्डबाट थप ५ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा ब्रोकर कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गरेको छ । बोर्डको साउन ३२ गतेबसेको बैठकले थप ५ कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो ।

दलाल व्यवसायीको अनुमतिपत्र पाउने संस्थाहरुमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, र सनी सेक्युरिटिज हुन् । अब यी लाइसेन्स पाएका ब्रोकरहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट कारोबार सदस्यता र सिडीएससीबाट राफसाफ सदस्यता लिएपछि शेयर कारोबार गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाइसेन्स पाउनेमध्ये शनि सेक्युरिटिजले लाइसेन्स थप गरेको हो । यो पुरानो ४२ नम्बर ब्रोकर हो ।

यो समाचार शेयर गर्नुहोस्
4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?