National life

दैनिक आकासिँदै सुनको मूल्य: प्रतितोला एक लाख ७० हजार भन्दा बढीमा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ फागुन २०८१, बुधबार
681Shares
दैनिक आकासिँदै सुनको मूल्य: प्रतितोला एक लाख ७० हजार भन्दा बढीमा कारोबार
ncell

काठमाडौँ । नेपाली बजारमा आज बुधवारका दिन सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिन सामान्य बढेको सुन आज तोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज अन्तराष्ट्रिष्य बजारमा सुनको मूल्य १ प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अन्तराष्ट्रिष्य बजारमा सुनको मूल्य प्रतिऔंस ३०.६८ डलरले बढेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सुनको मूल्य बढ्ने आधारहरू कायम रहेको कारण सुनको मूल्य थप मंहगो हुने सम्भावना रहेको महासंघको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?