National life

निलम्बित अध्यक्ष ओझाले सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ साउन २०८२, आइतबार
932Shares
निलम्बित अध्यक्ष ओझाले सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आज
ncell

काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट निलम्बित शरद ओझाले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायरको पेसी आज साउन १८ गते तोकिएको छ।

ओझाको रिट सर्वोच्चका न्यायाधीशद्वर हरिप्रसाद फुयाल नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको परेको हो । गत साउन १२ गते यो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो। ओझाले छानबिन समिति खारेजीसँगै निलम्बन फुकुवाको माग दाबीसहित सर्वोच्चमा साउन ८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

https://aarthikvoice.com/archives/62231

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध संयुक्त रिट दायर गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?