काठमाडौँ। पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ स्थीत सहिद स्मारक होटेलमा साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । हालै सम्पन्न भेलाले दमोदर लामिछानेको अध्यक्षतामा नयाँ नेतृत्व सार्वजनिक गरेको हो ।
दामोदर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ दिनेश लाल श्रेष्ठ रहेका थिए ।

यस्तो छ नयाँ कार्यसमिति :
अध्यक्ष : दमोदर लामिछाने
उपाध्यक्षहरू :
सन्तलाल राई
सचिव :
खुमा बुढा
सदस्यहरू :

उमानन्द राजवंशी

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका सहभागीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै, आगामी दिनमा अभिकर्ताहरूको पेशागत हकहित संरक्षण, क्षमता विकास तथा बीमा क्षेत्रको विस्तारमा नयाँ कार्यसमितिले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

































