National life

नेपाल बैंकले ल्यायो कर्जा चुक्ता वा नियमित तिर्दा ब्याज छुटको सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
1.2kShares
नेपाल बैंकले ल्यायो कर्जा चुक्ता वा नियमित तिर्दा ब्याज छुटको सुविधा
ncell

काठमाडौँ। नेपाल बैंक लिमिटेडले कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ ।

सो योजना अनुसार नेपाल बैंक लि. बाट कर्जा उपभोग गरी वि.सं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं.२०८३ आषाढ मसान्त भित्र योजना अनुसार शर्त सहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने सुवर्ण अवसर प्रदान गरेका छन् ।

बैंकले आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्नुहुन अनुरोध समेत गरेको छ । साथै वि.सं. २०८० बैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं.२०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिन समेत बैंकले अनुरोध गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?