National life

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँड, कसरि हेर्ने नतिजा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
634Shares
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँड, कसरि हेर्ने नतिजा ?
ncell

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ। कम्पनीको आईपीओ विहिवार नै वितरण हुने भनिएको भएपनि विविध कारण आज बिहान बाँडफाँड भएको कम्पनीले जनाएको छ ।

उक्त आइपीओ बाँडफाँड बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा भएको हो। कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका थिए। जसमध्येबाट रितपूर्वक आवेदन दिएका भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन्।

कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका थिए ।

आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://result.nimbacecapital.com/#/ipo-result, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?