National life

नेपालको आर्थिक वृद्धिदर ३.६ % रहने, २०२५ मा ४.८ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
505Shares
नेपालको आर्थिक वृद्धिदर ३.६ % रहने, २०२५ मा ४.८ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण
ncell

काठमाडौँ। एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

‘एशियन डेभलपमेन्ट आउट लुक’ सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एडीबीका अनुसार यो वर्ष दक्षिण एशियाली देशहरूमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धेरै रहने छ । यो वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

एडीबीका अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धिदर हुने देशको सूचीमा बंगलादेश दोस्रो स्थानमा छ । सन् २०२४ मा बंगलादेशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने एडीबीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?