National life

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत : कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
800Shares
नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत : कुनको कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

बुधवार नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा दुई कम्पनीको २७ लाख ५६ हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।

जसमा सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता सेयर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?