National life

नेप्सेमा थप दुई कम्पनीका बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
1.4kShares
नेप्सेमा थप दुई कम्पनीका बोनस सेयर सूचीकृत
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र ङादी ग्रुप पावरका बोनस सेयर सूचीकृत भएका हुन् ।

एचआइडीसीएलले १ दशमलव ५ प्रतिशतका दरले ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर सूचीकरण गराएको छ भने ङादी ग्रुप पावरको ४ दशमलव ७५ प्रतिशतका दरले १७ लाख ५८ हजार ७१५ कित्ता बोनस सेयर पनि नेप्सेमा समावेश गरिएको छ ।

सूचीकृत भइसकेका यी सेयरहरू बजारमा भोलिदेखि नै किनबेच गर्न सकिने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?