National life

प्रभु महालक्ष्मी लाइफको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
718Shares
प्रभु महालक्ष्मी लाइफको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले आजदेखि १ लाख ५५ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?