National life

फोनपेले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
1.5kShares
फोनपेले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने
ncell

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मचेन्ट सम्बन्धि पूर्व तयारी गर्न एनएमबि क्यापिटलसँग सम्झौता गरेको छ।

सम्झौता पछि अब एनएमबि क्यापिटलले भुक्तानी प्रणाली सञ्चालक फोनपेलाई आइपीओ जारी गर्ने सम्बन्धमा परामर्श दिनेछ । पूर्व तयारीको काम सकिएपछि फोनपेले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । सन् २०१९ बाट सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ।

फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन्। १ करोड ८० लाख भन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरु आवद्ध रहेको फोनपेले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?