National life
cg eloctronics

बाढी पहिरो प्रभाव: हालसम्मकै उच्च हवाई उडान, आन्तरिकतर्फ मात्रै ४ सय बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
1.2kShares
बाढी पहिरो प्रभाव: हालसम्मकै उच्च हवाई उडान, आन्तरिकतर्फ मात्रै ४ सय बढी
muktinatha bikash bank

काठमाडौँ। बाढी पहिरोको कारण सडक अवरुद्ध भएसँगै अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानले नयाँ रेकर्ड कायम भएको छ। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोले विभिन्न सडक सञ्जाल अवरुद्ध हुँदा हवाई चाप बढेको छ ।

सोमबारका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ सय उडान भएका । एक दिनमा भएको उडानमध्येमा यो नै हालसम्मकै उच्च उडान हो। यो दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी  ५५९ उडान भएको विमानस्थलले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, सोमबार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?