National life

बिनोद चौधरीले दिए सीआईबीलाई दुई घण्टा बयान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
722Shares
बिनोद चौधरीले दिए सीआईबीलाई दुई घण्टा बयान
ncell

काठमाडौँ । प्रहरीहरुको केन्द्रीय अनुसन्धान ब्यूरो सीईआईबीलाई विनोद चौधरीले दुई घण्टा लामो बयान दिएका छन् । उनलाई बाँसबारी जग्गा प्रकरणकै सन्दर्भमा बयान लिइएको हो ।

नेपाली कांग्रेसको सांसद समेत रहेका चौधरीले जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोप लाग्दै आएको छ । चौधरीलाई च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको भन्दै सीईआईबीले थप खोजतलासी गरिरहेको अवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता चौधरीले भने आफूलाई स्टन्टबाजीमा प्रयोग खोजीएको प्रतिक्रीया दिइरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?