National life

बीमा दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियरको अनुरोध, ३५ दिनभित्र सम्पर्कमा नआए फाइल बन्द गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
1.4kShares
बीमा दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियरको अनुरोध, ३५ दिनभित्र सम्पर्कमा नआए फाइल बन्द गरिने
ncell

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम लिन बाँकी रहेका बीमितलाई आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी लिन आग्रह गरेको छ।

कम्पनीका अनुसार गत पुस मसान्तसम्म प्राप्त दाबीहरूमा केही बीमितले निवेदन दिए पनि मूल्यांकनका लागि चाहिने थप कागजात पेश नगरेकाले भुक्तानी प्रक्रिया रोकिएको अवस्था छ।

यस्ता बीमितलाई आवश्यक कागजातसहित नजिकको प्रदेश, शाखा वा उपशाखा कार्यालय, केन्द्रीय कार्यालय तथा सम्बन्धित सर्भेयरसँग छिटो सम्पर्क गरी दाबी प्रक्रिया पूरा गर्न कम्पनीले अनुरोध गरेको छ।

कम्पनीले तोकिएको समयसीमा अर्थात् ३५ दिनभित्र पनि आवश्यक कागजात पेश नगरेमा सम्बन्धित दाबी फाइल बन्द गरिने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?