National life

भूकम्प पीडितलाई गोल्ड स्टारको १० हजार थान जुत्ता–चप्पल सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ कात्तिक २०८०, आइतबार
766Shares
भूकम्प पीडितलाई गोल्ड स्टारको १० हजार थान जुत्ता–चप्पल सहयोग
ncell

काठमाडौं । गोल्ड स्टार सुजले जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि जुत्ताचप्पल सहयोग गरेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल भूकम्प प्रभावितका लागि सहयोग गरिएको उनले बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?