National life

रिलायबल नेपाल लाइफद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
800Shares
रिलायबल नेपाल लाइफद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग
ncell

काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग गरेको छ ।

कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ । साथै कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा सक्दो साथ र सहयोग गर्न अनुरोध गरेको छ ।

यसैगरी, उसले प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा पीडित र शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न पनि अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?