National life

मन्त्रीपरिषद् बैठक र बजेट भाषणको तालिका हेरफेर, केहीबेर पछाडी धकेलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
638Shares
मन्त्रीपरिषद् बैठक र बजेट भाषणको तालिका हेरफेर, केहीबेर पछाडी धकेलियो
ncell

काठमाडौँ । मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय तालिकामा हेरफेर भएको छ । मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो तीन बजेको लागि सारिएको छ ।

यसअघि सो तालिका १ बजेलाई तोकिएको थियो । त्यसँगै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सरेको अवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको छ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?