National life

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन थुनामै राख्न अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
810Shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन थुनामै राख्न अदालतको आदेश
ncell

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

प्रसाईँलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पुर्‍याइएको छ।

अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
810SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?