National life

यी दुई लघुवित्त संस्थाको शेयर खरिद गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
635Shares
यी दुई लघुवित्त संस्थाको शेयर खरिद गर्ने आज अन्तिम मौका
ncell

काठमाडौं । आज बैशाख महिना १० गतेका दिन स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर खरिदका लागि आवेदन दिने अन्तिम मौका रहेको छ ।

यी संस्थाले भोलि वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश लिन चाहनेलाई सम्बन्धित कम्पनीको शेयर आज मात्रै लिन सक्ने छन् । स्वरोजगार लघुवित्तले आफ्नो चुक्ता पूँजीबाट १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले प्रस्ताव स्वीकृत गर्न वैशाख २९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे साधारणसभा बोलाएको छ। त्यस्तै, यता स्वाभिमान लघुवित्तले चुक्ता पूँजीबाट ५ प्रतिशत बोनस शेयर सहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ।

उक्त निर्णय पारितका लागि वैशाख १९ गते रुपन्देहीमा रहेको कम्पनी स्वयंको केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?