National life

युनाइडेटअजोड इन्स्योरेन्सको सिईओमा श्रवण रावल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ जेठ २०८०, मङ्गलबार
1.1kShares
युनाइडेटअजोड इन्स्योरेन्सको सिईओमा श्रवण रावल नियुक्त
ncell

काठमाडौं । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण कुमार (एसके) रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले आज रावललाई अनुमति दिने निर्णय गरेको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै अब रावल युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सिईओ बनेका छन् ।

रावल सगरमाथा इन्स्योरेन्स कम्पनीमा लामो समय काम गरेका अनुभवी सिईओ हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी सगरमाथा इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ पदबाट राजिनामा दिई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका थिए । मर्जर भई आईजिआई प्रुडेन्सियलमा सिनियर डेपुटी सिईओ रावलले उक्त कम्पनीबाट राजिनामा दिई नयाँ कम्पनीमा सिईओ नियुक्त भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?