National life

यूनाइटेड अजोड इन्स्योरेन्सका सिईयो श्रवण रावलको निधन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
515Shares
यूनाइटेड अजोड इन्स्योरेन्सका सिईयो श्रवण रावलको निधन
ncell

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । रावलको हृदयघातको कारण निधन भएको हो । स्रोतका अनुसार बुधबार साँझ सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रमबाट उनी राती १० बजे घर फर्किएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अचानक विरामी परेपछि परिवारले उनलाई नागरिक अस्पताल लगेका थिए । अस्पतालले लगत्तै उनको निधन भएको जानकारी गराएको थियो ।

रावल सगरमाथा इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापनबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । प्रुडेन्सियल र आइजिआइ मर्ज भए पछि उनि सिनियर डिसिइओ थिए ।

यसै क्रममा साविक युनाइटेड र अजोड मर्जर भए पछि बनेको युनाइटेड अजोडको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?