National life

लाभांश प्रस्ताव नगरी चैत ६ गतेका लागि नेपाल बैंकको साधारण सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
718Shares
लाभांश प्रस्ताव नगरी चैत ६ गतेका लागि नेपाल बैंकको साधारण सभा आह्वान
ncell

काठमाडौँ । नेपाल बैंक लिमिटेडले आगामी महिना चैत ६ गतेका लागि साधारण सभा आह्वान गरेको छ । सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

बैंकले यो वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, फागुन २१ गतेसम्म कायम शेयर धनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?