National life

शेयर धनीलाई उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
1.1kShares
शेयर धनीलाई उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय
ncell

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले शेयर धनीलाई गत आर्थिक २०८१/८२ को लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको २ सय ६६ औँ सञ्चालक समिति बैठकले शेयर धनीलाई लाभांश वितरण नगर्ने  निर्णय गरेको हो । कम्पनीले सोही अनुसारको निर्णय नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ।

साथै उक्त बैठकमा २०८१ अषाढ मसान्तको वासलात आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान तथा नगद प्रवाह वितरण लगायतका वित्तीय विवरण छलफल गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?