National life

शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
831Shares
शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
ncell

काठमाडौँ। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले अन्ततः आफ्नो नाम फिर्ता लिएका छन् ।

राजदूतमा प्रस्तावित भट्टराईलाइ आज दिउसो तीन बजेसम्म शैक्षिक प्रमाणपत्र बुझाउन संसदीय सुनुवाइ समितिले निर्देशन दिएको थियो ।

शैक्षिक प्रमाणपत्र उपलब्ध बनाउन नसकेपछि उनले नाम फिर्ता लिएका हुन् । नाम अस्वीकृत गर्ने जानकारी दिएको छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भट्टराईको बारेमा निर्णय लिन आज दिउँसो ३ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ।

संसदीय सुनुवाइ समितिले भट्टराईसँग स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । उनले प्रमाणपत्र दिनुको सट्टा राजदूतबाट नाम फिर्ता लिएको समितिलाई जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
831SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?