National life

सबै उच्च अदालतमा आजदेखि अटोमेसन प्रणाली लागु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
619Shares
सबै उच्च अदालतमा आजदेखि अटोमेसन प्रणाली लागु
ncell

काठमाडौँ । देशभरका उच्च अदालतहरूमा आजदेखि स्वचालित (अटोमेसन) प्रणाली सुरु गरिँदैछ। स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ भएको छ ।

उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् । यसअघि उच्च अदालतमा म्यानुअल रूपमा पेशी तारेख दिने गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वचालित पेशी तारेख सुरु भएपछि एसएमएसमार्फत जानकारी समेत उपलब्ध हुने स्रोतको जानकारी छ । मुद्दा दर्ताको मिति, मुद्दाको मार्ग र अदालतमा रहेका मुद्दा सङ्ख्या तथा न्यायाधीशको उपलब्धताका आधारमा स्वचालित रूपमा तारेख उपलब्ध हुने जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?