National life
cg eloctronics

सहकारी प्रकरणमा थप धारणा निर्माण गर्न कांग्रेसको पदाधिकारी बैठक सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
1.1kShares
सहकारी प्रकरणमा थप धारणा निर्माण गर्न कांग्रेसको पदाधिकारी बैठक सुरु
muktinatha bikash bank

काठमाडौँ । सहकारी प्रकरणमा ठोस धारणा बनाउन नेपाली कांग्रेसले वर्तमान र पूर्वपदाधिकारीको बैठक डाकेको छ ।

आज दिउँसो १ बजेका लागि सभापति शेरबहादुर देउवा निवासमा बैठक बस्न लागेको हो । उक्त  बैठकले सहकारी प्रकरणका सम्बन्धमा ठोस धारणा तय गर्ने कांग्रेसलेको तर्क छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरूको बिहान बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?