National life

साल्ट ट्रेडिङको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
651Shares
साल्ट ट्रेडिङको लाभांश घोषणा
ncell

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बेलुका ५.४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद९कर प्रयोजनका लागि० गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?