National life
cg eloctronics

सुन ३ सयले बढ्दा चाँदी पनि महँगियो, आजको नयाँ मूल्य सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
2.1kShares
सुन ३ सयले बढ्दा चाँदी पनि महँगियो, आजको नयाँ मूल्य सार्वजनिक
muktinatha bikash bank

काठमाडौं । सुन र चाँदीको मूल्यमा बिहीबार सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्दै ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुन ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार ५ हजार ७१० रुपैयाँ रहेको चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर ५ हजार ७४५ रुपैयाँ कायम भएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?