National life

सुनको मूल्यमा लगातार दोस्रो दिन गिरावट: एक तोला किन्न कति खर्च लाग्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
727Shares
सुनको मूल्यमा लगातार दोस्रो दिन गिरावट: एक तोला किन्न कति खर्च लाग्छ ?
ncell

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज साताको दोस्रो दिन समेत गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ निर्धारण भएको जनाएको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २० डलरले घटेसँगै नेपाली बजारमा समेत सुनको भाउ घटेको हो ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?