National life

सुनको मूल्यमा सामान्य वृद्धि, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
633Shares
सुनको मूल्यमा सामान्य वृद्धि, ताेलाकाे कति पुग्याे ?
ncell

काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हाे ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँ बढेकाे छ ।  चाँदीको मूल्य ५ रुपैयाँले बढेसँगै प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?