National life

सेयर बजारमा सुधार : १२ वटा उपसूचकमा हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ वैशाख २०८१, आइतबार
959Shares
सेयर बजारमा सुधार : १२ वटा उपसूचकमा हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । निरन्तर ओरालो यात्रामा लागेको शेयर बजारमा ब्रेक लाग्दै बजारमा सुधार आएको हो । आज आइतबारका दिन बजार १४.३३ अंकले बढेर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । भने बजारमा सुधार आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

कारोबारका आधारमा आज सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै कारोबार रकमको आधारमा मल्टिप्रपोज फाइनान्स दोस्रो स्थानमा रहेको छ । फाइनान्सको १० करोड ९९ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
959SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?