National life

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट को लाभांश घोषणा, नगद लाभांश कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
664Shares
हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट को लाभांश घोषणा, नगद लाभांश कति?
ncell

काठमाडौं । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आवका लागि ५.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति पनि तय गरेको छ ।

कम्पनीले आगामी १३ औं साधारण सभा पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ । यस्तै कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?