National life
cg eloctronics

हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
2.1kShares
हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
muktinatha bikash bank

काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हिरासतमा रहेका प्रसाइलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई आज अदालतमा झिकाउन आदेश दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासले प्रसाईलाई रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?