National life

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु; अर्थमन्त्री वाग्ले

सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1.3kShares
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु; अर्थमन्त्री वाग्ले
ncell

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिनुभएको छ ।

बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उहाँ समितिमा भावुक सुनिनु भयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

"दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु," अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्नुभयो, "यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?