National life

अस्पतालको तीन तलाबाट हाम फालेकी पुनमाया तामाङको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
461Shares
अस्पतालको तीन तलाबाट हाम फालेकी पुनमाया तामाङको मृत्यु
ncell

काठमाडौँ । ललितपुर महानगपालिका–२८ हरिसिद्धि स्थित क्यान्सर अस्पतालको तीन तलाबाट हाम फालेकी एक बिरामीको मृत्यु भएको छ ।

अस्पतालको तीन तलाबाट हाम फालेर उपचार गराइरहेकी महानगरपालिका–८ की ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो ।

गत साउन २४ गतेदेखि क्यान्सरको उपचार गराइरहेकी तामाङले शनिवार अस्पतालको ‘ए’  ब्लकको तेस्रो तलाबाट हाम फालेकी थिइन् । तीन तलाबाट हाम फालेर गम्भीर घाइते भएकी उनको अस्पतालमै उपचारको क्रममा निधन भएको हो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?