National life

नेपालमा राँगा र भैंसीको संख्या २९ लाख २३ हजार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
612Shares
नेपालमा राँगा र भैंसीको संख्या २९ लाख २३ हजार
ncell

काठमाडौं । राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक भएको छ । जससँगै नेपालमा राँगा र भैंसीको संख्याको नयाँ विवरण पनि सार्वजनिक भएको हाे ।

केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार रहेकाे छ ।

यसअघि २०६८ को गणनामा यस्तो संख्या ३१ लाख ७४ हजार थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रीय तथ्यांक कार्यालयकाअनुसार १० वर्षमा राँगा र भैंसीको संख्या २ लाख ५१ हजारले घटेको हो ।

विवरणअनुसार राँगा र भैंसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएको छ । २०६८ सालमा राँगा र भैंसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सिमित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?