National life

अब ३ हजार ९९९ रुपैयाँ मासिक किस्तामा टिभिएस एनटर्क स्कुटर पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ माघ २०८०, शुक्रबार
566Shares
अब ३ हजार ९९९ रुपैयाँ मासिक किस्तामा टिभिएस एनटर्क स्कुटर पाइने
ncell

काठमाण्डौ ।टिभिएस एन्टर्कले १ लाख ग्राहकहरुको मन जित्न सफल भएको छ । जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको हो ।

सन् २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरुमा टिभिएस एनटर्क १ लाख बिक्री भइसकेको कम्पनीले बताएको छ ।

जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले छोटो अवधिमै एक लाख एनटर्कहरू सडकमा गुड्नुमा ग्राहकको माया र विश्वास नै महत्त्वपूर्ण रहेको बताए ।टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसको टिभिएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ ।

टिभिएस एक्सपिमा आरटि–एफ्आई प्रविधि, भोइस कमान्ड, राइड मोडलगायत ६० वटाभन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । कम्पनीले टिभिएस एनटर्क अहिले ३ हजार ९९९ रुपैयाँ मासिक किस्तामा उपलब्ध रहेको बताएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?