National life

अस्थिर नीतिले गर्दा अर्थतन्त्र धरापमा परेको छ : अध्यक्ष अग्रवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० मंसिर २०८१, आइतबार
845Shares
अस्थिर नीतिले गर्दा अर्थतन्त्र धरापमा परेको छ : अध्यक्ष अग्रवाल
ncell

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवालले अस्थिर नीतिले गर्दा अर्थतन्त्र धरापमा पर्दै गएको बताएका छन् ।

नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) ४८औं साधारण सभामा बोल्दै उनले नीतिगत कारण देश मन्दिमा रहेको बताएका हुन् ।

उनले उच्च करका कारण अटो क्षेत्रमा नक्कली पार्ट आइरहेको बताएका छन् । सवारी साधनमा उच्च कर भएको भन्दै उनले करको दर होइन दायरा बृद्धि गर्नुपर्ने सुझाव समेत दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मौद्रिक नीतिले अटोमोबाइल्सलाई सहयोग कहिल्यै सहयोग नगरेको उनको दाबि छ । यस्तै उनले कुल राजस्वको २० प्रतिशत योगदान अटोमोबाइलको रहेको पनि स्पष्ट पारेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?