National life

 आजदेखि नेपाली बजारमा इन्फिनिक्स हट फोर्टीआइ स्मार्ट फोन आउने, यी हुन विशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
561Shares
 आजदेखि नेपाली बजारमा इन्फिनिक्स हट फोर्टीआइ स्मार्ट फोन आउने, यी हुन विशेषता
ncell

काठमाडौँ । बिहीबारदेखि इन्फिनिक्स मोबाइलले हट फोर्टीआइ नामक स्मार्ट फोन बजारमा ल्याउने भएको छ । नेपाली बजारमा आउने उक्त स्मार्ट फोनले प्रयोगकर्तालाई एक्स्ट्रा स्मार्ट बनाउने दाबी गरिएको छ ।

१६ जिबी र्याम र २५६ जिबी र्याम भएको सो स्मार्टफोनबाट स्टोरेजको चिन्ताबाट मुक्ति पाइने कम्पनीको भनाई छ। उक्त स्मार्टफोनमा ३२ एमपिको सेल्फी क्यामेरा रहेको हुँदा प्रयोगकर्ताहरूले आफ्नो सुन्दर क्षणहरूको तस्बिर खिच्नुका साथै बिना भिडिओ कल पनि राम्रो आउने कम्पनीको दाबी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

५० एमपिको रेयर क्यामेराले हाइ रेजुलेसन भएका तस्बिर र भिडिओहरू स्मार्टफोनमा कैद गर्न सकिनेछ । उत्कृष्ट डिजाइन, फोटोग्राफी, सुपथ मूल्य, स्मार्ट पफर्मेन्स भएको उक्त स्मार्ट फोन प्रयोगकर्ताहरूका लागि इन्फिनिक्सको स्मार्ट उपहार हुने दाबी गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?